

समाचार
सन् २०२३ मा युरोपमा विद्युतीय कारको बिक्री झन्डै १४ प्रतिशतले बढ्यो
सन् २०२३ मा युरोपमा विद्युतीय कारको बिक्री झन्डै १४ प्रतिशतले बढेको छ । सन् २०२३ मा युरोपमा विद्युतीय कारको बिक्री १३ दशमलव ९ प्रतिशतले बढेको र विद्युतीय गाडीले पहिलो पटक डिजेल कारलाई उछिनेको ‘युरोपियन...
बिहिबार, माघ ४, २०८०धुलिखेल-खावा खण्डमा ठेकेदार र कर्मचारीको मिलेमतोः चैतमा बनिसक्नुपर्ने सडक २५ प्रतिशत पूरा
काभ्रे । २२ महिनामा काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको अरनिको राजमार्गको धुलिखेल खावा सडकखण्ड आगामी चैत १९ गतेभित्र बनिसक्नुपर्ने थियो । तर, सडक बल्लतल्ल २५ प्रतिशतमात्र पूरा भएको छ ।...
बिहिबार, माघ ४, २०८०प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको दोस्रो जित, साहब आलमले लिए ६ विकेट
४ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा साहब आलमले उत्कृष्ट बलिङ गरेपछि त्रिभुवन आर्मी क्लबले दोस्रो जित हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटको...
बिहिबार, माघ ४, २०८०शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’
४ माघ, कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा निकुञ्ज भ्रमण...
बिहिबार, माघ ४, २०८०मुख्यमन्त्री कार्यालय अगाडिकै सडकमा गुणस्तरहीन काम, पुनः कालोपत्रे गर्न निर्देशन
३ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य सडक कालोपत्रेमा कमसल (कम गुणस्तर) काम भएको पाइएको छ । बजार क्षेत्रको मुख्य सडकको कैलाली पुलदेखि चौराहसम्मको खण्डको ठेक्का पाएको कालिका कन्स्ट्रक्सन प्रालिले पहिलो...
बिहिबार, माघ ४, २०८०एकै वर्षमा लोकसेवाका ५ परीक्षा पास
गुल्मी । गुल्मीकी मनीषा जीसी (विष्णु घर्ती ) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका ३, हाडहाडेकी जीसीले एक वर्षभन्दा छोटो समय अवधिमा पाँचवटा परीक्षा...
बिहिबार, माघ ४, २०८०-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


