समाचार

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइने

दमौली : नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालिकाले भानु–४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि बढाइएको हो । चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने...

बाँसको सिन्का उत्पादन गर्दै काठेखोला गाउँपालिका

बागलुङ : काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ । दुई वर्षदेखि काठेखोला –७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको...

क्यानडासँगको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु

काठमाडौं : नेपाल र क्यानडाबीच तीन वटा खेलको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । आज हुने पहिलो खेल कीर्तिपुुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । प्रतियोगिताका लागि नेपाल क्रिकेट...

बाँसबारी छाला जुत्ताको जग्गा प्रकरण : अरुण चौधरीसहित तीनै जना रिहा

काठमाडौं : बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी स्वामित्वमा लगेको आरोपमा पक्राउ परेका उद्यमी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन् । उद्यमी चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायाण सिंह थापा...

जितपुरसिमरा उपमहानगरपालिकाका वडा अध्यक्ष पाँच लाख घुससहित पक्राउ

काठमाडौं । पाँच लाख घुस लिइसकेको अवस्थामा बाराको जितपुरसिमरा उपमहानगरपालिकाका एक वडा अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । उपमहानगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष ताराबहादुर कार्कीले घरबाटो सिफारिस गरि भन्दै सेवाग्राहीसँग...

राष्ट्रिय सभाबाट ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८०’ स्वीकृत

काठमाडौँ । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत भएको छ ।   बुधबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले...