समाचार

फागुन २१ गते राष्ट्रिय सभाका १९ सदस्यको शपथ गराउने

काठमाडौं : राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुलाई फागुन २१ गतेका लागि शपथ राखिएको छ । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरुका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ...

बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने तयारी

बाँके : बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने तयारी भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने नागरिकको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको...

ठाउँठाउँमा दूध पोखेर र राजमार्ग बन्द गराएर किसानहरू आन्दोलनमा

काठमाडौं : दूधको भुक्तानी नपाएको भन्दै देशभरका किसानले आन्दोलन चर्काएका छन् । आज नवलपरासी, मकवानपुरलगायतका जिल्लाका किसानहरूले सडकमै दूध पोखेर विरोध गरेका हुन् । नवलपरासी पूर्वका किसानहरूले पूर्व–पश्चिम राजमार्गको कावासोतीमा दूध पोखेर विरोध गरेका...

महानिरीक्षको अधिकारमा हस्पक्षेप हुँदा ८ एसपी बन्न ८ महिना बिलम्व

नेपाल प्रहरी ऐन तथा प्रहरी नियमावलीमा एसपीको पद रिक्त भएको तीन महिनाभित्रै पदपूर्ति गर्नुपर्ने लेखिएको छ । तर, अहिले आठ महिना बितिसक्दा पनि आठ जना पदपूर्ति भएको छैन । पदपूर्तिको लाईनमा बाह्रजना डिएसपी छन्...

हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित

इलाम : इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो ९८,५८६ मिटर० हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन...

मिटरब्याजपीडित र सरकारबीच भएको वार्ता निष्कर्षविहीन

काठमाडौं : मिटरब्याजपीडित र सरकारबीच हिजो भएको वार्ता निष्कर्षविहीन भएको छ । अर्को वार्ता कहिले हुन्छ भन्ने पनि टुङ्गो लाग्न सकेको छैन । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश...