समाचार

बाढीमा परेका ५५ जनाको शव फेला, कुन जिल्लामा कति ?

काठमाडौं : भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका ५५ जनाको शव संकलन गरिएको छ । वाग्मती प्रदेश प्रहरीले साँझ ६ बजेसम्म उक्त संख्यामा शव संकलन भएको बताएको हो । जसमध्ये रसुवामा १, नुवाकोटमा ११,...

चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा सूचना प्राप्त हुने

काठमाडौं : चीनले आफ्नो भूभागमा पानीको बहाव बढ्ने बित्तिकै नेपाललाई जानकारी दिने भएको छ । जल तथा मौसम विज्ञान विभाग र चिनियाँ उच्च अधिकारीहरूबीचको छलफलमा चीनले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । विभागका अनुसार...

रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना सम्पर्कविहीन

काठमाडौं : रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना भन्सार कर्मचारी र ३८४ जना स्वदेशी तथा विदेशी पर्यटक रहेका छन्...

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं : टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले पहिलो जित दर्ता गरेको छ । सोमबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले हराएको हो । नेपालले प्रस्तुत गरेको १५५ रनको लक्ष्य...

एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले–नेकपा गठबन्धनबाट मुख्यमन्त्री किरण थापा...

सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदको प्रश्न

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक निकै पेचिलो बनेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई उपस्थित बैठकमा सांसदहरूले आयोगको निष्पक्षता, मर्यादा...