लोकसेवा टिप्स

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अनुसन्धानकर्तालाई

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अनुसन्धानकर्तालाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले नवप्रवर्तनबाट उत्प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने जोएल माकर, फिलिप एगिअन र पिटर हाउइटलाई संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय...

३ देशका ३ जना वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन देशका तीन जना वैज्ञानिकलाई प्रदान गरिने भएको छ । ‘मेटल–अर्ग्यानिक फ्रेमवर्क’ ९एमओएफ० विकास गरेका जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागीलाई पुरस्कार दिइने नोबेल पुरस्कार...

लोकसेवा विशेष (भदौ: १–१५)

जनप्रशासन पत्रिबाट ..

सुनसम्बन्धी रोचक तथ्यहरू : कहाँबाट आयो पृथ्वीमा सुन ?

काठमाडौं : सुनको गहना खरिद गर्ने समयमा कहिले सुन कहाँबाट आउँछ भन्ने सोच्नुभएको छ रु र यसको सप्लाई सधै हुनेछ वा कहिले सकिनेछ भन्ने सोच्नुभएको छ रु पछिल्ला दिनहरुमा सुनको मूल्य नेपाली बजारमा एक...

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी अर्थशास्त्रीले प्राप्त गर्ने

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीले संयुक्त रूपमा प्राप्त गर्ने भएका छन् । नोबेल पुरस्कार छनोट समितिले म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, साइमन जोन्सन र सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत...

चिकित्साशास्त्रर्फकाे नाेबेल पुरस्कार अमेरिकाका दुई जना वैज्ञानिकलाई

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले संयुक्त रूपमा पाउने भएका छन् । नोबेल पुरस्कार समितिले ‘माइक्रोआरएनए’ पत्ता लगाउने दुई जना अनुसन्धानकर्तालाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो...