स्वास्थ्य/जीवनशैली

दादुरा रुबेला नियन्त्रणका लागि जनचेतना अभियान सञ्चालन गर्ने

विराटनगर । दादुरा रुबेलाको नियन्त्रणका लागि सीमान्तकृत बस्ती तथा दुर्गम क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य कार्यालय मोरङद्वारा ‘दादुरा रुबेला खोप अभियान–२०७६’ अन्तर्गत खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग...

सुदूरपश्चिमका चार जिल्लामा ट्रमा कर्नर स्थापना हुने

बैतडी । दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी बैतडीसहित सुदूरपश्चिमका चार जिल्लाका विभिन्न चार स्वास्थ्य संस्थामा ट्रमा कर्नर स्थापना हुने भएका छन् । नेपाल सरकारले सुदूरपश्चिमका...

जटिल अवस्थाका बिरामीको उपचार दोलखामै

चरिकोट । केही वर्षअघिसम्म दोलखामा जटिल प्रकृतिका रोगको उपचार हुँदैनथ्यो । जिल्लाभरका अस्पतालमा जटिल प्रकृतिका रोगको उपचार सेवा नभएपछि त्यस्ता बिरामीलाई उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता थियो ।उपचारका लागि काठमाडौँ जानुपर्दा उनीहरूले आर्थिक भारसँगै...

सुदूरपश्चिम प्रदेशमा अन्धोपनको सर्वेक्षण सुरु

अत्तरिया । कैलालीको गेटा आँखा अस्पतालले सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण सुरु गरेको छ । कैलाली, डडेल्धुरा र डोटीमा आँखाका बिरामीको अवस्था, आँखा रोग सङ्क्रमणलगायतका विषयमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण सुरु गरेको हो...

चार महिनादेखि दन्तसेवा बन्द, भिडियो एक्सरे र शल्यक्रिया सेवा ठप्प

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि आउने बिरामी यतिबेला उपचार नपाएर फर्कने गरेका छन् । उपचार नपाउँदा बिरामी हजारौँ खर्चेर जिल्ला बाहिर जान बाध्य छन् । अस्पतालमा कार्यरत डा निशा बुढामगर नहुँदा चार...

दैलेखमा भेटिए मलेरियाका बिरामी

दैलेख । दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन् । रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो ।...