स्वास्थ्य/जीवनशैली

नेपालमा एकैदिन २४ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित हुनेको संख्या बढ्दै

काठमाडौँ । नेपालमा सोमबार साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक दिनमै २४ जनामा सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो । पछिल्लो समय सङ्क्रमण पुष्टि हुनेमा कपिलवस्तुको यशोधरा गाउँपालिका–८...

चीनद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ । नेपाललाई चीन सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले ४० हजार थान...

कोरोना भाइरस परीक्षणलाई तीव्रता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउनका लागि परीक्षणलाई तीव्रता दिएको छ । कोरोना भाइरस रोकथाम गर्नका लागि पिसिआर परीक्षण १७ हजार ८०९ र आरडिटी ५८ हजार ५४६ व्यक्तिमा गर्न...

थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १२० पुग्यो

काठमाडौँ । नेपालमा आज थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अब योसँगै नेपालमा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १२० पुगेको छ ।सङ्क्रमितमा कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि गाउँपालिकाको वडा ७ र...

रुकूमपूर्वमा थप स्वास्थ्य सामग्री

रुकुमपूर्व । प्रदेश नं ५ सरकारले कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न रुकुम (पूर्व) मा पिपिई र थर्मल गनसहित थप स्वास्थ्य सामग्री पठाएको छ । प्रदेश नं ५ का विभिन्न जिल्लामा कोरोना सङ्क्रमित बिरामी बढ्दै...

दश दिनपछि सञ्चालनमा आयो भरतपुर कोभिड–१९ प्रयोगशाला

चितवन । कोरोना भाइरसको परीक्षण गर्ने पिसीआर किट अभावसँगै काम रोकिएको भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार किट उपलब्ध गराएपछि पुनः नियमित परीक्षण शुरू भएको हो...