स्वास्थ्य/जीवनशैली

थप ६२९ जनामा कोरोना पुष्टि, मुलुकभर कुल संक्रमित १० हजार ७२८ पुगे

काठमाडौं । बुधबारमात्रै नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । जसमा ५१९ पुरुष र ११० जना महिला...

होटलमा चिकित्सक राखेकामा स्थानीयवासीको विरोध

चिप्लेढुङ्गा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन् । स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित तुलिप पोखरा इनमा चिकित्सक...

पेटभित्रै बच्चा मरेको गर्भवतीको हेलिकोप्टरबाट उद्धार

खोटाङ । पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी...

टीकापुरमा रगतको माग वृद्धि

लम्की । सुत्केरी, रक्तअल्पता र सिकलसेलका बिरामीलाई रगत आपूर्ति गर्दै आएको टीकापुरस्थित रक्त सञ्चार केन्द्रमा रगतको माग बढ्न थालेको छ । टीकापुर अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा थप भएपछि रगतको माग बढ्न थालेको हो ।...

दमौली अस्पताललाई एक करोड ४३ लाख बजेट विनियोजन

दमौली । गण्डकी प्रदेश सरकारले तनहुँको सदरमुकामस्थित दमौली अस्पताललाई एक करोड ४३ लाख ६४ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि अस्पताललाई उक्त बजेट विनियोजन गरेको हो ।...

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, थप एकको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ५३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । तीमध्ये पुरुष ४४८ र महिला...