

-
काठमाडौं । बुधबारमात्रै नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । जसमा ५१९ पुरुष र ११० जना महिला रहेका छन् । योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या १० हजार ७२८ पुगेको छ । तीमध्ये २४ जनाको यसअघि नै मृत्यु भएको छ ।
प्रवक्ता गौतमका अनुसार विभिन्न कोरोना उपचार केन्द्रबाट थप ११४ जना निको भएर डिस्चार्ज भएका छन् । जसमा पुरुष १०६ र महिला ८ जना रहेका छन् । यीसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या दुई हजार ३३८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ६ हजार ८ सय २८ जनाको परीक्षण गरिएको थियो । अहिलेसम्म मुलुकभर पिसिआर विधिबाट १ लाख ९३ हजार १ सय ९४ जनाको परीक्षण भएको छ ।
उक्त पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले हाल आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको बताएका छन् । हाल क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना बसी रहेको पनि उनले जानकारी दिएका छन् ।
News Desk 0 response बुधबार, असार १०, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



