स्वास्थ्य/जीवनशैली

थप २५५ जनामा कोरोना संक्रमणः संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

काठमाडौं । बुधबार उपत्यकाका २३ सहित २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । जसमा उपत्यकाका काठमाडौँमा १६ र ललितपुरमा ७ जना छन् । थपिएको उक्त संख्यासँगै नेपालमा...

मृत भनिएका बिरामी निको भएर फिर्ता

चितवन । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर...

तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण

काठमाडौँ । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका नौ सदस्यको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी...

उपत्यकाका यी स्थानमा भेटिए कोरोना सङ्क्रमित

काठमाडौँ । उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो । काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी,...

कोरोना संक्रमितको संख्या १६ हजार नाघ्‍यो, मंगलबार थपिए २०४ जना

काडमाडौं । विगत २४ घण्टामा थप २०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त संख्यामा नयाँ संक्रमित थपिएसँग नेपालमा संक्रमितको कुल संख्या १६...

पछिल्लो २४ घन्टामा १८० जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्रै ५४ थपिए

काठमाडौं । सोमबार थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । संक्रमितमध्ये उपत्यकाका काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १०...