

-
काठमाडौं । बुधबार उपत्यकाका २३ सहित २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । जसमा उपत्यकाका काठमाडौँमा १६ र ललितपुरमा ७ जना छन् । थपिएको उक्त संख्यासँगै नेपालमा संक्रमितको संख्या १६ हजार ४२३ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा थप २५३ जना भाइरसमुक्त भएर डिस्चार्ज भएका छन् । यीसँगै हालसम्म ७ हजार ७५२ जना निको भएका छन् भने ३५ जनाको यसअघि नै मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । अहिले देशभरि आइसोलेशनमा ८ हजार ६३६ जनाको उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६९६ जनाको पीसीआर विधिबाट परीक्षण भएको थियो । यससँगै अहिलेसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४५७ जनाको नमूना परीक्षणको भएको छ । त्यस्तै देशभरि क्वारन्टीनमा २५ हजार ४० जना रहेको मन्त्रालयले बताएको छ ।
News Desk 0 response बुधबार, असार २४, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२