

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५८८ वटा नमूनाको परीक्षण हुँदा १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यीसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार ५३१ पुगेको बताएका छन् ।
यसरी पछिल्लो एक सातायता नेपालमा नयाँ थपिने संक्रमितको संख्या घट्दै गएको मन्त्रालयको तथ्यांकमा देखिन्छ । गत असार १९ गते भने अहिलेसम्मकै धेरै ७४० जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये हालसम्म ७ हजार ८९१ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट थप १३९ जना भाइरसमुक्त भई डिस्चार्ज भएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार अहिले मुलुकभर ८ हजार ६०५ जनाको आइसोलेशनमा उपचार भइरहेको छ । त्यसैगरी अहिलेसम्म पीसीआर विधिबाट कुल २ लाख ६६ हजार ४५७ वटा नमूनाको परीक्षण भएको छ । अहिले क्वारेन्टाइनमा २४ हजार ४२५ जना रहेको पनि मन्त्रालयले बताएको छ ।
News Desk 0 response बिहिबार, असार २५, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


