स्वास्थ्य/जीवनशैली

दाङमा सिकलसेलका बिरामी बढे

नारायणपुर । जिल्लामा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ३३९ पुगेको छ । नियमित औषधि सेवन गरिरहेका १६९ जना घोराही उपमहानगरपालिकामा गत वर्ष गरिएको परीक्षणमा ५२ जना र दङ्गीशरण गाउँपालिकामा गरिएको परीक्षणमा ११८ जनामा पोजेटिभ देखीएपछि...

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्‍यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय १६ जना कोरोनाका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले यो वृद्धिसँगै मंगलबारसम्म देशभरि कुल संक्रमितको...

सुदूरपश्चिममा प्रयोगशाला स्थापनामा ढिलाइ

धनगढी । कोभिड–१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरुप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । प्रदेश सरकारले गएको चैत महिनामा कोभिड–१९ को...

पछिल्लो २४ घण्टामा १४४ कोरोना संक्रमित थपिए, १७०५ डिस्चार्ज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै संक्रमितको संख्या १६ हजार ९...

छ वटा निजी प्रयोगशालाले पनि पाए कोभिड–१९ परीक्षण गर्ने अनुमति

काठमाडौँ । सरकारले छ वटा निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड– १९) को पिसिआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका छ निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न अनुमति...

कोरोना अपडेटः थप ८२ जनामा कोरोना संक्रमण, १४७ डिस्चार्ज

काठमाडौं । आइतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको...