स्वास्थ्य/जीवनशैली

नेपालमा अहिलेसम्मकै धेरै २ हजार २० जनामा कोरोना पुष्टि, थप ७ को मृत्यु

काठमाडौं । नेपालमा अहिलेसम्मकै धेरै दुई हजार २० जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबारको कोभिड–१९ अपडेटका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरबाट २ हजार २० जनामा...

कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

चितवन । कोरोना सङ्क्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । भरतपुर अस्पतालमा सर्लाहीको हरिपुर गाउँपालिकाका...

‘स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।...

२४ घण्टामा कोरोनाबाट थप ८ को मृत्यु, मृतक संख्या ३७९ जना पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमा ४ महिला र ४ जना पुरुष रहेका...

बुधबार उपत्यकामा ७३७ सहित १५ सय ३९ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बुधबारको कोभिड–१९ अपडेट मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४...

चार स्यानिटाइजर उद्योग कारवाहीमा

काठमाडौं । औषधि व्यवस्था विभागले दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएको जनाएको छ । चीन, भारत, काठमाडौँ र ललितपुरमा रहेका उद्योगका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर...