स्वास्थ्य/जीवनशैली

मोटोपन घटाउँने,महिनावारीको समस्या अनि पाचनलगायत बाह्र समस्याको अचुक औषधि ज्वानो

काठमाडौँ। ज्वानोको प्रयोग रोगअनुसार फरक पर्दछ। जस्तै यसको सुप बनाएर पिउने, धुलो बनाएर खाने वा खानामा मसला बनाएर प्रयोग गर्न सकिन्छ।ज्वानोको १२ फाइदा १, अनावश्यक तौलको नियन्त्रण१ चम्चा ज्वानोलाई राति १ गिलास पानीमा भिजाएर...

काठमाडौं उपत्यकामा थप १५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा थप १ हजार ५३१ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा १...

मुलुकभरबाट सोमबार थपिए २ हजार ४४० कोरोना संक्रमित, १९ जनाको मृत्यु

काठमाडौं । सोमबार नेपालमा थप २ हजार ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मुलुकभरबाट २ हजार ४४०...

जिपी अस्पतालको सेवा पुनःसञ्चालन

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनःसुचारु भएको छ । उपचार केन्द्रका प्रयोगशालाका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही असोज १५ गतेदेखि सेवा बन्द गरिएको थियो । कन्ट्रयाक्ट...

आइतबार उपत्यकामा १५ सय ९९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौं उपत्यकामा १५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका १३७३, ललितपुरका १८७ र भक्तपुरका ३९ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

२४ घण्टामा २ हजार २५३ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २५३ जनामा कोरोनाभाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ । मन्त्रालयको कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यस अवधिमा १२ हजार...