स्वास्थ्य/जीवनशैली

अस्पताल बनाउन स्थानीय तहलाई बजेट निकासा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल बनाउनका लागि स्थानीय तहलाई बजेट पठाएको छ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा २६४ स्थानीय तहलाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि बजेट पठाइसकेको हो । ती स्थानीय...

बुधबार काठमाडौं उपत्यकामा थप १६ सय ८४ जनामा कोरोना संक्रमण देखियो

काठमाडौं । विगत २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६८४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको...

मुलुकभरबाट थपिए अहिलेसम्मकै धेरै ३ हजार ४३९ जना कोरोना संक्रमित

काठमाडौं । बुधबार नेपालमा अहिलेसम्मकै धेरै ३ हजार ४ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बुधबारको कोभिड–१९ पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको...

उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु

लुम्बिनी । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा...

२४ घन्टामा १ हजार ५५१जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

काठमाडौं । मंगलबार नेपालमा थप १ हजार ५५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४७ पीसीआर...

कोरोना संक्रमित पुरुषको निधन

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा थप एक पुरुषको कोरोना सङ्क्रणबाट आज विहान मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानले जानकारी दिएको...