स्वास्थ्य/जीवनशैली

थप २ हजार ५९ जनामा कोरोना देखियो, संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं । शुक्रबारदेखि नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेकोको छ । पछिल्लो २४ घण्टामा दुई हजार ५९ जनामा कोरोना संक्रममण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । आज मन्त्रालयका प्रवक्ता डा....

सङ्क्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु

काठमाडौं । सरकारले कोभिड– १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको...

कारोनाबाट झापा र सप्तरीमा गरी दुईको मृत्यु

झापा । कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो । गत...

काठमाडौं उपत्यकामा मात्रै थपिए २५ सय ४० संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र पनि बिहीबार अहिलेसम्कै धेरै २ हजार ५ ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र...

नेपालमा एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

काठमाडौं । २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरै बिहीबार ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्याबारे...

उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटरः स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले कोरोना भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि काठमाडौँमा उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका आज नियमति पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ती...