

-
काठमाडौं । शुक्रबारदेखि नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेकोको छ । पछिल्लो २४ घण्टामा दुई हजार ५९ जनामा कोरोना संक्रममण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । आज मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार २४ घण्टामा थपिएका नयाँ संक्रमितसँगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६७६ पुगेको छ ।
यस अवधिमा १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ । बाँकी २७ हजार५३ जना सक्रिय संक्रमित रहेको प्रवक्ता डा. गौतमले बताएका छन् । यीमध्ये ११ हजार १७६ संस्थागत आइसोलेशनमा छन् भने बाँकी १५ हजार ८७७ जना होम हाइसोलेशनमा रहेका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको छ । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको मन्त्रालयको तथ्यांककमा उल्लेख गरिएको छ । त्यस्तै यस अवधिामा १३ हजार २७९ वटा नमूनाको पिसिआर परीक्षण भएको थियो । हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको छ ।
News Desk 0 response शुक्रबार, अशोज २३, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


