

-
काठमाडौं । २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरै बिहीबार ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्याबारे पुष्टि गरेका हुन् । यसरी नेपालमा अहिलेसम्म संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ । यस अवधिमा २ हजार ६७५ जना कोरोनामुक्त भएका छन् । यसरी अहिलेसम्म कोरोनाको संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा थप १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ९० पुगेको छ । मन्त्रालयका अनुसार यस अवधिमा १८ हजार ४७३ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो । नेपालमा अहिलेसम्म ११ लाख ३१ हजार ९ सय ५८ जनाको पीसीआर परीक्षण भएको छ ।
News Desk 0 response बिहिबार, अशोज २२, २०७७

सम्बन्धित शीर्षकहरु
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


