

बिजनेस
भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर अयो
काठमाण्डौ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएर नेपाल आयल निगमलाई सूची पठाएको छ । निगमले आज मङ्गलवार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थको मूल्य बढेको सूची प्राप्त भएको जानकारी गराएको हो...
मङ्लबार, फाल्गुन १७, २०७८एमजी जेटएस फेसलिफ्ट इलेक्ट्रिक आइतवार सार्वजनिक हुँदै,यस्तो छ मूल्य र बिशेषता
काठमाडौं : नेपाली बजारमा विद्युतीय गाडीले लोकप्रियता पाइरहेको छ । प्रत्येक कम्पनीले विद्युतीय गाडी आयात गरिरहेका छन् । उत्कृष्ट पर्फमेन्स, लुक्स र माइलेजकै कारण नेपालमा पनि उपभोक्ताले पनि इलेक्ट्रिक गाडी रुचाउन थालेका छन ।...
शनिबार, फाल्गुन १४, २०७८नेपाल–भारत ऊर्जा बैठक आजबाट काठमाडौंमा सुरु हुँदै
काठमाडौं । नेपाल–भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज काठमाडौंमा बस्दैछ । सहसचिवस्तरीय बैठक दिउँसो तीन बजे ह्यात होटलमा बस्ने यसअघि नै तय भएको हो । सहसचिव स्तरीय बैठकपछि बिहीबार सचिवस्तरीय निर्देशक समितिको बैठक बस्ने छ...
बुधबार, फाल्गुन ११, २०७८नयाँ नयाँ कम्पनीको आइपिओ आउन थालेपछि डिम्याट खाता खोल्नेको भीड
काठमाडौं । पछिल्ला दिनहरुमा डिम्याट खाता खोल्नेको संख्या पनि बढ्न थालेको छ। नेपाल धितोपत्र बोर्डले एकैपटक ६ वटा कम्पनीलाई आईपीओको अनुमति दिएसँगै आइपिओ हाल्नको लागि नै दिनदिनै डिम्याट खाता खोल्न आउनेको संख्या बढ्दै गएको...
सोमवार, फाल्गुन ९, २०७८फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढाइएको निगमले जनाएको छ । चालू आर्थिक वर्षको...
बुधबार, फाल्गुन ४, २०७८८४ रुपैयाँमा पेट्रोल किनेर १ सय ४२ मा बेच्छ आयल निगम
अन्तर्राष्ट्रिय बजार अनुसार भारतको रक्सौलमा ८४ रुपैयाँ ३२ पैसा नेपाली रुपैयाँ पर्ने पेट्रोलको खरिद मूल्य काठमाण्डूमा उपभोक्ताले खरिद गर्दा रु १४२ तिर्नुपर्छ। जसमा रु ५८.४८ सम्पूर्ण सरकारी राजस्व र मूल्य अभिवृद्धि कर जोडिन्छ। त्यसमा...
बुधबार, माघ १९, २०७८-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



