

बिजनेस
अक्टोबर महिनामा भारतद्वारा हालसम्मकै सवैभन्दा बढी रुसी पेट्रोलियम पदार्थ आयात
अक्टोबर महिनामा भारतद्वारा हालसम्मकै सवैभन्दा बढी रुसी पेट्रोलियम पदार्थ आयात गरेको छ । अक्टोबर महिनामा भारतले साउदी अरब र इराकबाट भन्दा बढी पेट्रोलियम पदार्थ रूसबाट आयात गरेको कार्गो ट्र्याक गर्ने कम्पनी र्भोटेक्सले जनाएको छ।जी–७...
सोमवार, कार्तिक २१, २०७९भारतमा डिजिटल मुद्राबाट पहिलो दिनमै २ अर्ब ७५ करोड भारु बराबरको कारोबार
काठमाडौं : भारतीय रिजर्भ बैंक (आरबीआई) ले मंगलबारदेखि डिजिटल रुपैयाँको पाइलट प्रोजेक्ट सञ्चालनमा ल्याएको छ । पाइलट प्रोजेक्टको पहिलो दिनमै डिजिटल मुद्रा (इ–रुपी) बाट २ अर्ब ७५ करोड भारतीय रुपैयाँ (भारु) बराबरको कारोबार भएको...
बुधबार, कार्तिक १६, २०७९तीन महिनादेखि बन्द हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालन
काठमाडौं : तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगमा हिजोदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत...
बुधबार, कार्तिक १६, २०७९२०२२ मा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत : विश्व बैंक
काठमाडौं : विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आँकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सोमवार सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष स्थिर...
सोमवार, कार्तिक १४, २०७९तीन महिनामै देशको व्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ नाघ्यो
काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा देशको व्यापार घाटा साढे तीन खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले आज आइतवार सार्वजनिक गरेको गएको असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७...
आइतवार, कार्तिक १३, २०७९एलन मस्क बने ट्वीटरको मालिक, सीईओ सहित उच्च तहका कर्मचारी बाहिरिए
काठमाडौं : एलन मस्कले स्वामित्व लिएसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत भारतीय मूलका पराग अग्रबाल लगायत माथिल्लो तहका कर्मचारीको बहिर्गमन भएको छ । बिहीबारमात्रै मस्क ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । त्यसलगत्तै ट्वीटरका सीईओ...
शुक्रबार, कार्तिक ११, २०७९-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



