

-
काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा केही दिनदेखि लगातार उकालो लागिरहेको कच्चा तेलको मूल्य फेरि भारी गिरावट आएको छ।
आज बिहीबार कच्चा तेलको मूल्यमा भारी गिरावट आएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा निरन्तर उकालो लागिरहेको थियो।
आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२.७२ डलरमा झरेको छ। अर्कोतर्फ डब्ल्यूटीआई कच्चा तेलको मूल्य पनि प्रतिब्यारेल ७८.५१ डलरमा झरेको छ। हिजो बुधबार ब्रेन्ट कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ८४.५० डलर पुगेको थियो। डब्ल्यूटीआई कच्चा तेल पनि प्रतिब्यारेल ७९.६९ डलरमा कारोबार भएको थियो।
ओपेक राष्ट्रहरुले लिएको निर्णयको प्रभावले रेकर्डस्तरमा झरेको कच्चा तेलको भाउ कुनै बेला १०० डलर नजिक पुगेको थियो। –एजेन्सी
News Desk 0 response बिहिबार, पुस १४, २०७९

सम्बन्धित शीर्षकहरु
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



