बिजनेस

आईओसीबाट बढेर आयो इन्धनको नयाँ मूल्य सूची

काठमाडौं : इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर प्राप्त भएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ...

बीओके गाभिएपछि ग्लोबल आइएमई बैंककै नाममा कारोबार हुने, राष्ट्र बैंकद्वारा अन्तिम स्वीकृति

काठमाडौं : नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)बीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। गत १४ पुस गते बसेको राष्ट्र बैंकको बोर्ड बैठकले ग्लोबल आइएमई र बीओके०बीचको मर्जरलाई अन्तिम स्वीकृति...

आजबाट एमडीएमएस पूर्णरूपमा कार्यान्वयन, भन्सारमा दर्ता नभएका मोबाइल नचल्ने

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले आज शुक्रवारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भएको छ । गएको ९ गते सूचना निकालेर प्राधिकरणले आजसम्ममा मोबाइलहरू दर्ता गर्न आह्वानसमेत गरेको थियो । मोबाइल सेटको...

कच्चा तेलको मूल्य फेरि ओरालो

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा केही दिनदेखि लगातार उकालो लागिरहेको कच्चा तेलको मूल्य फेरि भारी गिरावट आएको छ। आज बिहीबार कच्चा तेलको मूल्यमा भारी गिरावट आएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा निरन्तर...

विदेशबाट फर्केकाले एउटामात्रै मोबाइल ल्याउन पाउने, अर्को ल्याए १८% कर तिर्नुपर्ने

काठमाडौं : विदेशबाट फर्किने नेपालीले अब एउटामात्रै मोबाइल फोन ल्याउन पाउने भएका छन्। भन्सार विभागले आगामी पुस १५ गतेदेखि मोबाइल भित्र्याउने नियमहरुमा कडाइ गर्ने तयारी गरिरहेको छ। जसअनुसार विदेशबाट फर्किनेहरुले आफूले प्रयोग गरिरहेको मोबाइल...

नेपालबाट थप २ वटा आयोजनाको बिजुली किन्न भारत सहमत

काठमाडौं : नेपालका थप दुई वटा जलविद्युत् आयोजनाको बिजुली किन्न भारतले सहमति जनाएको छ । भारत सरकारले २४ दशमलव २५ मेगावाटको काबेली बी एक र १९ दशमलव ४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुली किन्न...