बिजनेस

खराब कर्जा बढेसँगै बैंकहरुको नाफामा असर

काठमाडौं : खराब कर्जा बढ्दा र कर्जा प्रवाह घट्दा वाणिज्य बैंकहरुको नाफामा असर परेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा धेरैको नाफा गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा...

सामान आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हट्यो

काठमाडौं : विदेशबाट सामान आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा नै बैंकमा रकम जम्मा गर्नुपर्ने अर्थात् नगद मार्जिनको व्यवस्था हटेको छ । नेपाल राष्ट्र बैंकले आज बिहीवार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै नगद मार्जिनको...

नेपाल टेलिकमको ‘विन्टर अफर’ आजदेखि

काठमाडौं । नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर ल्याएको छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो । विन्टर...

माघबाट ब्याजदर घट्ने

काठमाडौं : आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएशनको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा...

लक्ष्मी बैंक र सनराइज बैंकविच मर्जर सम्झौता, स्पाप रेसियो बराबरी

काठमाडौं : लक्ष्मी बैंक र सनराइज बैंकले एक आपसमा गाभिने सम्झौता गरेका छन्। सोमबार दुई बैंकविच गाभ्ने तथा गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल...

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलको...