बिजनेस

अर्थ मन्त्रालयद्वारा रासायनिक मल खरिद गर्न थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

काठमाडौं : अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल किन्न थप सात अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल किन्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ...

भारतका अर्बपति गौतम अडानी विश्वका धनीढ्यको सूचीमा लगातार तल झर्दै

काठमाडौं : अडानी समूहका कम्पनीहरुको सेयरभाउमा लगातार गिरावट आइरहेको छ। गत जनवरी २४ मा हिन्डनबर्ग रिसिचको रिपोर्ट आएपछि अडानी समूहका कम्पनीहरुको सेयरभाउमा गिरावट आइरहेको हो। यो रिपोर्ट आएको एक महिनाभन्दा कम अवधिमा अडानी समूहको...

नेपाल र भुटानवाट भारतको बाटो हुँदै बंगलादेश बिजुली लैजान भारत सहमत

काठमाडौं : नेपाल र भुटानवाट भारतको बाटो हुँदै बंगलादेश बिजुली लैजान भारत सहमत भएको छ । भारतले बंगलादेशलाई नेपाल र भुटानबाट भारतीय भूमि हुँदै जलविद्युत आयात गर्न दिन सहयोग गर्ने आश्वासन दिएको हो ।...

पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आयो

काठमाडौं : इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । प्रत्येक १५/१५ दिनमा इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई मूल्यसूची उपलब्ध गराउने गर्दछ। आज १६ तारिखमा नयाँ मूल्य सूची...

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने

काठमाडौं : कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९’ सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो...

एअर इण्डियाले फ्रान्सबाट दुई सय ५० वटा विमान खरिद गर्ने

भारतको टाटा ग्रुप अन्तर्गत एअर इण्डियाले फ्रान्सबाट दुई सय ५० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा सबैभन्दा ठूलो उड्डयन सम्झौता हो । फ्रान्सको जहाज निर्माता कम्पनी एअरबसबाट...