

-
काठमाडौं : अर्को वर्ष सन् २०२४ मा रुसमा पैसाको हाहाकार हुन सक्ने प्रक्षेपण गरिएको छ।
रसियन विज्ञ ओलेग डेरिपास्काले यस्तो प्रक्षेपण गरेका हुन्। ‘अर्को वर्ष पैसाको अभाव हुन सक्छ’, साइबेरियामा आयोजित आर्थिक सम्मेलनमा उनले भने, ‘हामीलाई विदेशी लगानीकर्ता चाहिन्छ।’
सीएनएसमा प्रकाशित समाचारअनुसार रुसको अर्थव्यवस्था गत वर्ष २.१ प्रतिशत घटेको थियो। सरकारको प्रारम्भिक अनुमान अनुसार यो संकुचन धेरै अर्थशास्त्रीहरुले प्रारम्भिक अनुमान गरेभन्दा धेरै थियो।
रुसले यस महिना तेल उत्पादनमा कटौती गरिरहेको छ । यसले पश्चिमी प्रतिबन्धहरु अझ बढ्न सक्छ। अन्ततः रुसको आर्थिक सम्भावना युक्रेनमा के हुन्छ भन्नेमा निर्भर छ। ‘विदेशी लगानीकर्ताहरु विशेषगरी मित्र देशहरुबाट पनि खेलिने भूमिका ठूलो भूमिका छ’, डेरिपास्काले भने, ‘उनीहरुलाई भित्र्याउन रुसले उचित परिस्थितिहरु सिर्जना गर्नुपर्ने र आफ्नो बजारलाई थप आकर्षक बनाउन सक्नुपर्छ।’
पश्चिमी देशहरुले रुसले युक्रेनमाथि २०२२ फेब्रुअरीमा आक्रमण गरेपछि ११ हजार ३०० भन्दा बढी प्रतिबन्ध घोषणा गरेका छन्। जसका कारण रुसको फरेन रिजर्भ करिब ३०० अर्ब डलरले फ्रिज भएको छ।
उता रुसको राजस्व १ वर्षअघिको तुलनामा जनवरीमा ३५ प्रतिशतले घटेको छ। जब कि खर्च ५९ प्रतिशतले बढेको छ। जसले गर्दा बजेट घाटा लगभग २३.३ अर्ब डलर पुगेको छ। –एजेन्सी
News Desk 0 response आइतवार, फाल्गुन २१, २०७९

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



