

-
काठमाडौं : संचार प्रवद्र्धन इन्भेष्टमेन्ट कम्पनीको दोश्रो साधारणसभा आज सम्पन्न भएको छ । काठमाडौं अनामनगर स्थिति किम्ची ब्याङ्केटमा आयोजित कार्यक्रम इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त साधारणसभामा इन्भेष्टमेन्ट कम्पनीको तर्फबाट संचालक सदस्य हरिबल्लभ नेपालले स्वागत मन्तब्य राखेका थिए । स्वागत मन्तब्यको सानो सानो पुँजीको त्यान्द्रालाई जोडेर डोरी बनाउनु आफैंमा महत्वपूर्ण भएको बताउँदै लगानीका विभिन्न क्षेत्रहरु पहिचान गर्नु अहिलेको आवश्यकता भएको बताए ।
त्यस्तै संचालक सदस्य हरि प्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संचालक सदस्य पुष्पराज ढुंगेलले आर्थिक प्रतिवेदन माथि उठेका केही प्रश्नहरुलाई थप प्रष्ट बनाएका थिए ।
उक्त अवसरमा इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष शंकरप्रसाद अधिकारीले पूर्व मेचीदेखि पश्चिम महाकालीबीचका विभिन्न क्षेत्रका साथीहरु जुटेर संचालन गरिएकोले आफूहरु गौरवान्वित भएको बताएका थिए ।

उक्त कार्यक्रममा संचालक सदस्य बाशुराज दाहाल, संचालक सदस्य प्रश्रय अचार्य, संचालक सदस्य केशवबहादुर सापकोटा, संचालक सदस्य निराजन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
साथै साधारणसभा तथा अधिवेशनबाट ९ जना सदस्य भएको नयाँ संचालक समिति सर्वसम्मत चयन भएका छन् । कम्पनीको बन्दसत्रबाट संचालक समितिमा अध्यक्ष शंकरप्रसाद अधिकारी र संचालकहरुमा पुष्पराज ढुंगेल, निराजन अधिकारी, प्रश्रय आचार्य, हरिप्रसाद अधिकारी, बाशुराज दाहाल, केशवबहादुर सापकोटा, केदारप्रसाद आचार्य र हरिबल्लभ नेपाललाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।
News Desk 0 response आइतवार, फाल्गुन २१, २०७९

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



