बिजनेस

चिनियाँ पक्षले केरुङ नाका सञ्चालन गर्दा नेपाल पक्षबाट ‘सिण्डिकेट’

काठमाडौं ।रसुवागढी नाका आईतवारदेखि दुईतर्फी आवतजावत हुने भएको छ । तर, नेपाली पक्षले चिनतर्फ जान सिण्डिकेट लागू गर्दा समस्या भएको छ । दुवैतर्फ आवतजावतमा सहज भएपनि रसुवा जिल्लाका मानिसमात्र चिनतर्फ प्रवेश गर्ने नेपाली प्रशासनको...

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ, घटाउला त निगमले भाउ ?

काठमाडौं । भारतबाट पेट्रोल लिटरमा १.७४ रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले १५÷१५ दिनमा पठाउने नयाँ मूल्यसूची अनुसार यसपटक पेट्रोलियम...

कोभिडको असर घटेसँगै तातोपानी नाका पूर्ववत सञ्चालन गर्न चिनियाँ अधिकारी सहमत

काठमाडौं । नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठकपछि तातोपानी नाका चैत्र १८ देखि पूर्ववत सञ्चालनमा आउने भएको छ । दुई पक्षबीच भएको छलफलपछि जारी बिज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । चीनको तिब्बत...

ईयू र जर्मनीबीच जीवाश्म इन्धन प्रयोग हुने कार हटाउने महत्त्वपूर्ण योजनामा सम्झौता

युरोपेली सङ्घ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीलाई चरणबद्ध रुपमा हटाउने विषयमा सम्झौता भएको छ । सन् २०३५ देखि जीवाश्म इन्धन कारहरूको नयाँ बिक्रीमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताले...

‘स्पेस एक्स’ कम्पनीमा साउदी र युएईका लगानीकर्ताले लगानी गर्ने

काठमाडौं : अर्बपति इलन मस्कको कम्पनी ‘स्पेस एक्स’ मा सउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरुले लगानी गर्ने तयारी थालेका छन् । रोयटर्सका अनुसार मस्कको रकेट निर्माण गर्ने कम्पनीमा साउदीको ‘वाटर एन्ड...

शेयर बजारमा इन्साइडर ट्रेडिङ गरेको आरोपमा गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर

काठमाडौं : शेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । भित्री कारोबार गरेको आरोपमा नेपाल धितोपत्र बोर्डले न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा...