बिजनेस

शेयरबजारमा झिनो सुधार, कारोबार रकम भने निकै घट्यो

काठमाडौं : गएको आइतवार र हिजो मङ्गलवार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार आज झिनो सुधार आएको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय...

अर्थतन्त्रमा मन्दी उस्तै : साउनमा आयात–निर्यात घट्यो, व्यापार घाटा १ खर्ब १६ अर्ब

काठमाडौं : अर्थतन्त्रमा देखिएको मन्दी उस्तै देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आयात–निर्यात घटेको छ भने व्यापार घाटा बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनमा आयात सामान्य घटे पनि निर्यात उच्चदरले...

स्टार्टअप उद्यमका लागि १९ क्षेत्र प्राथमिकतामा

काठमाडौं : सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनमा ल्याएको कार्यविधिले स्टार्टअप गर्न चाहनेलाई मार्ग प्रशस्त गरेको छ । कार्यविधिले नवप्रवर्तनमा आधारित उद्योग व्यवसाय...

यसपालिको नाडा अटो शोमा ७० प्रतिशत सहभागिता विद्युतीय गाडीको हुने

काठमाडौं : आउँदो ११ गतेदेखि काठमाडौंको भृकुटीमडपमा हुने नाडा अटो शो २०२४ मा विद्युतीय गाडी (ईभी) को सहभागिता सबैभन्दा बढी हुने भएको छ । प्रदर्शनीमा अघिल्ला वर्षहरुभन्दा यसवर्ष विद्युतीय गाडी धेरै हुने भएको हो...

अर्थमन्त्रालयले अर्थतन्त्र सुधारका लागि आयोग गठन गर्ने

काठमाडौं : अर्थ मन्त्रालयले आउँदो सय दिनका लागि कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा ३० वटा कार्यक्रम अघि सारिएको छ । कार्ययोजनामा अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने उल्लेख छ । आर्थिक...

पेट्रोल र डिजेलको मूल्य घटयो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतीय आयल निगमबाट मूल्य घटेर आएपछि सोही अनुसार मूल्य घटाएको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर ५ रुपैयाँ घटेर १६५ रुपैयाँ प्रति तथा...