बिजनेस

अब सचिवको बेरुजू फर्छोटको प्रकृया महालेखाले हेर्न नपाउने

काठमाडौं । सरकारको आम्दानी र खर्चमा परीक्षण गर्ने दायित्व महालेखा परीक्षकको हो। अब सचिवले बेरुजु फस्र्यौट गर्दा अपनाएको प्रक्रियाका बारे महालेखाले हेर्न नपाउने भएको छ । सचिवहरूले बेरुजु फर्स्यौट भएको जनाएपछि महालेखा परीक्षकले सात...

मध्यभोटेकोशी आयोजनाको ७५ प्रतिशत सुरुङ निर्माण

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ। भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी र चाकु खोला दोभानदेखि बाह्रबिसे नगरपालिका– १ जम्बुस्थित विद्युत् गृहसम्मको सात हजार १२४ मिटर...

भारत बाट बिजुली किन्ने क्रम ८ दशअलव ९६ प्रतिशतले बृद्धि

काठमाडौं । गत वर्ष मात्रै भारतबाट आउने बिजुली ८ दशअलव ९६ प्रतिशतले बढेको छ । करिब १३ सय मेगावाट बिजुली आपूर्ति भइरहेकामा ३७ प्रतिशतमा भारतकै भर छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी...

अब विदेशी च्यानलमा क्लिन फिड लागू

काठमाडौं । विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले गरेको छ। बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रूपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन्।...

नेपाल भ्रमण वर्षको २०२० को चहलपहल शुन्य

काठमाडौं । सरकारले घोषणा गरेको भ्रमण वर्ष आउन ५ महिना मात्र बाँकी हुँदा पनि यसतर्फ न पर्यटन प्रवर्द्धनको जिम्मेवारीमा रहेको नेपाल पर्यटन बोर्डले ध्यान दिएको छ, न त भ्रमण वर्ष सचिवालयले नै। पर्यटकलाई नेपाल...

सिडिओको नेतृत्वमा एक आबमा दुई करोड ३२ लाख रुपैयाँ राजस्व संकलन

नेपालगंञ्ज । जिल्ला प्रशासन कार्यालय, बाँकेले एक आर्थिक वर्षमा दुई करोड ३२ लाख ३८ हजार ४४३ रुपैयाँ राजस्व संकलन गरेको छ। प्रशासनले सबैभन्दा धेरै राजस्व राहदानी शुल्कबाट संकलन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी...