बिजनेस

निजी क्षेत्र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनैपर्ने

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा योजना कार्यान्वयनका जटिलता अन्त्य गर्न मन्त्रालयले विज्ञ समिति गठन गरेर अध्ययन गरिरहेको बताएका छन् । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा...

११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् । अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी यात्रुलाई दुःख दिएको गुनासो बढेपछि...

नेपाल र स्वीडेनबीच कार्बन व्यापारसम्बन्धी सम्झौता

काठमाडौं : नेपाल र स्वीडेन सरकारबीच दुई पक्षीय कार्बन व्यापारसम्बन्धी सम्झौता भएको छ । अजरबैजानको बाकुमा चलिरहेको विश्व जलवायु सम्मेलन कोप—२९ मा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल र स्वीडेनका तर्फबाट...

जर्मनीले नेपाललाई एक अर्ब ४६ करोड रुपैयाँ अनुदान दिने, विद्युत् विकासमा खर्च हुने

काठमाडौं : विद्युत् विकासका लागि जर्मनीले नेपाललाई एक करोड युरो अर्थात् एक अर्ब ४६ करोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा....

११ अर्ब ८२ करोड रुपैयाँ बराबरको बिमा दाबीमा भूक्तानीमा ढिलाइ

काठमाडौं : गएको असोज १०, ११ र १२ को अविरल वर्षापछिको बाढी पहिरोका कारण भएको क्षतिबाट ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० रुपैयाँ बराबरको बिमा दाबी गरिएको छ ।...

आज राष्ट्रिय कर दिवस : करदाताको सङ्ख्या झण्डै ६३ लाख पुग्यो

काठमाडौं : आज राष्ट्रिय कर दिवस, ‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ मनाइँदैछ । राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ । आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा...