बिजनेस

अब अर्थतन्त्र उकास्न कृषिलाई उच्च प्राथमिकता दिनुपर्ने

काठमाडौँ । कोरोना भाइरसको सम्भावित जोखिमले विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने राष्ट्रसङ्घले जनाएको छ । सो भाइरसको महामारीबाट देशका कूल गार्हस्थ उत्पादन (जिडीप) मा प्रत्यक्ष असर पर्ने उसको आँकलन छ । पछिल्लो दिन देशका...

निगमको घुम्ती सेवामार्फत दुई दिनमा २६० सिलिण्डर बिक्री

काठमाडौँ । नेपाल आयल निगमले अत्यावश्यक र साधारण उपभोक्तालाई ध्यानमा राखी टेकु कार्यालय र घुम्ती सेवामार्फत ग्यास बिक्री गर्दैआएको छ । मंगलबार र बुधबार दुई दिनमा घुम्ती सेवा र टेकु कार्यालयबाट निगमका विभिन्न कम्पनीका...

असिनापानीले तरकारी र फलफूल बालीमा क्षति

पोखरा । पोखरा र आसपासमा बुधवार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पुर्‍याएको छ । दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरी सहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थान...

सहकारी दिवस : राष्ट्रिय आकाङ्क्षालाई सघाउन मन्त्री अर्यालको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको सहकारी अभियानले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा भेदन गर्न सहयोग पुग्ने बताएकी छिन् । त्रिसट्ठीऔं राष्ट्रिय सहकारी दिवसका अवसरमा शुभकामना दिँदै सम्पूर्ण...

नेपाल बैंकबाट सातै प्रदेशलाई सहयोग

काठमाडौँ । नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई रु पाँच/पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै...

अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई सहयोग

खाँदबारी । सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीलाई रु एक करोड पाँच लाख बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नौ सय मेगावाटको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाले अस्पताललाई स्वास्थ्य...