

बिजनेस
यस वर्ष चीनको जीडीपी वृद्धिदर झन्डै ५ प्रतिशत हुने
यस वर्ष चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर झन्डै ५ प्रतिशतको हाराहारीमा रहने प्रधानमन्त्री ली छ्याङले उल्लेख गरेका छन् । बेइजिङमा आजदेखि शुरू १४औं राष्ट्रिय जनकांग्रेस ९एनपीसी० को तेस्रो पूर्ण सत्रमा वार्षिक प्रतिवेदन पेश...
बुधबार, फाल्गुन २१, २०८१ट्रम्पले क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने भएसँगै अमेरिकी शेयर बजारमा भारी गिरावट
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लाग्ने पुष्टि गर्नासाथ अमेरिकी शेयर बजारमा गिरावट आएको छ । ट्रम्पको ट्यारिफ अडानले अर्थव्यवस्थाको गति सुस्त हुने चिन्ताले इन्डस्ट्रियल एभरेज ६४९ अंक अर्थात्...
मङ्लबार, फाल्गुन २०, २०८१निगमका ३ वटा विमान एकैपटक ‘ग्राउन्डेड’ भएपछि छानबिन गर्न समिति गठन
काठमाडौं : नेपाल वायु सेवा निगमले एकै पटक तीन वटा विमान ग्राउन्डेड भएको घटना छानबिन गर्न समिति गठन गरेको छ । निगमले आज विज्ञप्ति निकालेर छानबिन र दोषी पाइएमा कारबाहीको सिफारिशसमेत गर्न कार्यकारी अध्यक्ष...
बिहिबार, फाल्गुन १५, २०८१मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मंगलबार साँझ बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पारित गरेसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो । सार्वजनिक भएको...
मङ्लबार, फाल्गुन १३, २०८१अमेरिकाले कृतिम फुडकलरमा प्रतिबन्ध लगायो, चुकन्दर, रातो मूला र रातो बन्दाको माग विश्वभर बढ्ने
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प भएपछि उनले लिएको वैदेशिक सहयोग र आप्रवासन सम्वन्धी नीतिले विश्वव्यापीरुपमा हलचल मच्चाएको छ । तर ट्रम्प प्रशासनले केवल ती दुई विषयमा मात्र होइन, अन्य धेरै क्षेत्रमा कडा निर्णयहरु गरिरहेकोछ, जसको...
बुधबार, फाल्गुन ७, २०८१पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउमा प्रतिलिटर एक रुपैयाँले बढाएको हो । यस्तै...
आइतवार, फाल्गुन ४, २०८१-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



