

-
काठमाडौं : भारतबाट आउने बिजुलीको समय थप भएको छ । नेपाल विद्युत् प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै बिहीबार ९१ मे० देखि भारतबाट खरिदमार्फत आउने बिजुलीको समय ४ घण्टा थप भएको हो ।
इन्डियन एक्सचेन्ज मार्केटले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म ढल्केबर मुजफ्फरपुर लाइनमार्फत ६०० मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो । तर, बिहीबारदेखि ४ घण्टा समय थप गरी बिहान २ बजेदेखि साँझ ५ बजेसम्म नेपाललाई बिजुली उपलब्ध गराउने भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार नदी नालाहरूमा पानीको बहाव बढेसँगै तथा निजी क्षेत्रबाट उत्पादन भइरहेको विद्युतको मात्रा समेत बढेको र भारतले समेत खरिदको बिजुली उपलब्ध गराउने समय थप गरेका कारण हाल उद्योगमा भइरहेको विद्युत् कटौती कम हुने र बिहान २ बजेदेखि साँझ ५ बजेसम्म औद्योगिक ग्राहकहरूले माग अनुसारको विद्युत पाउने छन् ।
औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई हालको व्यवस्थापनले उच्च प्राथमिकतामा राखि कार्य गरिरहेकोले माग अनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुन्जेल भारतबाट अधिकतम मूल्यमा समेत आयातको प्रयास गरिएको र यसले औद्योगिक ग्राहकहरूमा देखिएको समस्या समाधान हुने विश्वास प्राधिकरणको छ ।
News Desk 0 response शुक्रबार, बैशाख १९, २०८२

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



