बिजनेस

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना ‘राष्ट्रिय गौरवको आयोजना’

खोटाङ । नेपाल सरकारले खोटाङको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने घोषणा गरेको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने पहल थालिएको...

सरकारको विशेष प्राथमिकतामा रेलमार्ग

काठमाडौँ । कोरोनाको कहरसँग जुध्न सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्रमुख प्राथमकितामा राखे पनि ठूला भौतिक पूर्वाधारका आयोजनालाई पनि उत्तिकै जोड दिएको छ । मुलुकको आर्थिक समृद्धिको प्रमुख...

२० क्वीन्टल तरकारी किसानले सडकमा फाले

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ स्थित सिसैंमा किसानले उत्पादन गरेको करीब तीन लाख बराबरको तरकारी हिजो सडकमा फालेका छन् । सैनामैना नगरपालिका र शुद्धोधन गाउँपालिकाको सीमा क्षेत्र कुश्मामा नगरपालिकाले आवतजावत गर्न...

अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

काठमाडौँ । पेट्रोलियम पदार्थको वितरणलाई सहज बनाउन सरकारले अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

वार्षिक नीति तथा कार्यक्रम: पर्यटन पुनरुत्थान र दिगो पर्यटन सरकारको प्राथमिकतामा

काठमाडौँ। सरकारले कोभिड–१९ बाट थलिएको मुलुकको पर्यटन पुनरुत्थानको कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को दुवै सदनमा संयुक्तरुपमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा...

चीनबाट सेनाले खरिद गरेका १० कन्टेनर सामान खासामा

सिन्धुपाल्चोक । सरकारको निर्देशनानुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज खासाबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने...