

बिजनेस
पेट्रोल प्रतिलिटर २ र डिजेलरमट्टीतेल ३ रुपैयाँले बढ्यो
काठमाडौं : नेपाल आयल नियमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई र डिजेलरमट्टीतेलमा तीन रुपैयाँका दरले भाउ बढाएको हो । बढेको मूल्य गएराति देखि नै लागू भएको छ । भारतीय...
आइतवार, मंसिर १, २०८२लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड ८७ लाख बक्यौता
काठमाडौं : विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम मसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई...
बिहिबार, कार्तिक २८, २०८२टर्किएले बेलायतसँग २० वटा युरोफाइटर जेट किन्ने
टर्किएले बेलायतसँग झन्डै ११ अर्ब अमेरिकी डलरमा २० वटा युरोफाइटर टाइफुन जेट किन्ने सम्झौता गरेको छ । टर्किएले आफ्नै पाँचौं पुस्ताको कान लडाकू विमानहरू विकास गर्दै आफ्नो हवाई प्रतिरक्षालाई बलियो बनाउन खोजिरहेको अन्तर्राष्ट्रिय समाचार...
मङ्लबार, कार्तिक १२, २०८२अमेरिकी राष्ट्रपति ट्रम्पले छ वर्षपछि सी जिनपिङसंग भेट गर्दै, व्यापार युद्ध वारपार हुने अपेक्षा
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एशियाली देशहरुको साताव्यापी भ्रमण शुरु गरेका छन् । आइतबार मलेसियाको राजधानी क्वालालम्पुर आइपुगेका ट्रम्पले विभिन्न देशहरुको भ्रमण गर्नेछन्, उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् । त्यसमध्ये सबैको नजर चिनियाँ राष्ट्रपति...
आइतवार, कार्तिक १०, २०८२नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने : आईएमएफ
काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । कोषको वर्ल्ड इकोनोमिक आउटलुकले यसभन्दा अघिको नेपालको आर्थिक वृद्धिको प्रक्षेपणलाई सामान्य रुपमा घटाउँदै नयाँ प्रक्षेपण...
बुधबार, अशोज २९, २०८२नेपाल र जर्मनीबीच वित्तीय र प्राविधिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौं : नेपाल सरकार र जर्मन सरकारबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको...
बुधबार, अशोज २२, २०८२-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


