बिजनेस

सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो, जीडीपीको ४७.१३ प्रतिशत

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना अर्थात् फागुन मसान्तसम्म नेपालको सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड रूपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार यो...

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौं : नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो...

ट्रम्पको कर वृद्धिको बाबजुद चीनको निर्यातमा उछाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लगाएको कर वृद्धि (ट्यारिफ) र व्यापार तनावका बाबजुद पनि यस वर्षको पहिलो दुई महिनामा चीनको निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ। जनवरी र फेब्रुअरीको आधिकारिक तथ्याङ्कअनुसार, चीनको निर्यात २० प्रतिशतभन्दा...

उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई यथावत् राखेको जनाएको छ । समीक्षामार्फत्...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा एक रूपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रूपैयाँ बढेको हो । खाना...

नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५ करोड डलर ऋण दिने

काठमाडौं : नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५ करोड अमेरिकी डलर अर्थात् ७ अर्ब २३ करोड रुपैयाँ ऋण दिने भएको छ । अमेरिकाको वाशिङ्गटनमा बसेको विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल डिजिटल ट्रान्सफर्मेशन...