राजनीति

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१” का...

गृहमन्त्री बोल्दा रास्वपाले गर्‍यो बेल घेराउ र नाराबाजी

काठमाडौं : गृहमन्त्री रमेश लेखकले संसद्‌मा बोल्दा रास्वपाका सांसदहरूले बेल घेराउ र नाराबाजी गरेका छन् ।रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ । यसमा राप्रपाले पनि साथ...

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले राजनीतिक रूपमा आक्रमण...

दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश, ३२ जनासँग धरौटी माग

काठमाडौं : जिल्ला अदालत काठमाडौंले चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । थुनामा पठाइएकामा प्रसाईंसहित तारा...

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया विजयी

काठमाडौं । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् । अर्का प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिलको अध्यक्षमा निर्वाचित भएका हुन् । कडरियाले सात...

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं : विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि बस्न सकेन । बैठक भोलि दिउँसो तीन बजे बस्नेगरी स्थगित भएको हो । आजको बैठकमा प्रतिपक्ष दलले उठेर नाराबाजी गरे । त्यसअघि आज सभामुख...