राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : २० जना केन्द्रीय सदस्यहरूले राखे धारणा

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक गत सोमबारदेखि जारी छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा चौथो दिन पनि बैठक बसेको हो । आजको बैठकमा २० जना केन्द्रीय सदस्यहरूले धारणा...

रुपन्देही–३ मा आउँदो कात्तिक १७ गते उपचुनाव हुने

काठमाडौं : रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते उपचुनाव हुने भएको छ । आज बसेको बैठकले रिक्त प्रतिनिधिसभा सदस्य पदमा कात्तिक १७ गते उपचुनाव गर्ने निर्णय गरेको निर्वाचन आयोगका...

शंकर पोख्रेल र विष्णु पौडेललाई तह लगाउन ओलीले गरे विद्यालाई उपयोग

काठमाडौं : पूर्व राष्ट्रपति विद्या भण्डारी एमाले राजनीतिमा फर्किएकी छिन्। धेरैले यस्लाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौतीको रुपमा लिइरहेका छन् । सतहीरुपमा त्यस्तो देखिए पनि वास्तविकता भने फरक देखिन्छ । किनकी...

प्रधानमन्त्री ओलीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु हुने आफ्नो स्पेन भ्रमणबारे सङ्घीय संसद्लाई जानकारी गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय...

एमालेमा विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

काठमाडौं : नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

आउँदो आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

काठमाडौं : प्रतिनिधिसभाबाट आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्’ भनी राखेका प्रस्ताव बहुमतले पारित भएको हो । सरकारले...