

-
काठमाण्डौ : पालिका चुनावमा निर्विरोध भएकासहित १२ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
नतिजाअनुसार अध्यक्षमा एमालेले ६, कांग्रेसले ३ र एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ ठाउँमा जित हासिल गरेका छन् ।
एमाले :
१. मुस्ताङको लोमान्थाङ गाउँपालिका
२. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
३. मनाङको ङिस्याङ गाउँपालिका
४. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
५. मनाङको चामे गाउँपालिका
६. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका ९निर्विरोध०नेपाली कांग्रेस :
१. मनाङको नासोमा गाउँपालिका
२. मुस्ताङको घरपझोङ गाउँपालिका
३. मनाङको नार्पाभूमि गाउँपालिकाएकीकृत समाजवादी स्
१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)माओवादी :
१. डोल्पाको जगदुल्लाह गाउँपालिका
News Desk 0 response शनिबार, बैशाख ३१, २०७९

सम्बन्धित शीर्षकहरु
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



