राजनीति

चुनावमा भोट माग्ने किसिमले बजेट आएको एमालेको निष्कर्ष

काठमाडौं : नेकपा एमालेले सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट चुनावमा भोट माग्ने किसिमले आएको बताएको छ । आज सोमवार संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको...

अर्थतन्त्रमाथि बोझ थप्ने र ‘पपुलिस्ट’ कार्यक्रम नल्याउन पूर्वअर्थमन्त्री पौडेलको सुझाव

काठमाण्डौ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्रमाथि बोझ थप्ने र ‘पपुलिस्ट’ कार्यक्रम नल्याउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्...

सबै मिलेर काम गरौँ, काठमाण्डौलाई विश्वकै उत्कृष्ट बनाऔँ : बालेन साह

काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले काठमाण्डौ सहरलाई विश्वकै उत्कृष्ट बनाउन सबै मिलेर काम गर्नुपर्ने बताएका छन् । आफ्नो जितलाई विजयका रुपमा नभएर काम र नेतृत्वको सुरुवातका रुपमा लिएको भन्दै...

बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाण्डौ । देशभरका ७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक अरु सबैको अन्तिम नतिजा आएको छ । नेपाली कांग्रेसले ३ सय २८ पालिकामा प्रमुख पद जितेको छ । त्यस्तै एमालेले २ सय ५, माओवादी...

काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन्। साह ६१ हजार सात सय ६६ मत प्राप्त गरी मेयरमा निर्वाचित हुँदा उनको निकट प्रतिस्पर्धी नेपाली...

बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने

बाजुरा : बाजुराको बूढीगङ्गा नगरपालिकामा फेरि मतदान हुने भएको छ । यही वैशाख ३० गते भएको पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो । आज बिहीवार विज्ञप्ति निकालेर आयोगले...