राजनीति

बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह आँखा

काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई फेरी नयाँ पार्टी गठन गरेका छन् । उनले गठन गरेको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी...

दलहरुको आ–आफ्नै अडानले गर्दा प्रदेश–१ को नामकरण अन्योल

काठमाडौं : दलहरुबीच सहमति हुन नसक्दा प्रदेश–१ को नामकरणमा अन्योल बढ्दै गएको छ । दलहरु आ–आफ्नो डम्फु बजाउँदै बस्दा चालु अधिवेशनबाट पनि प्रदेशको नामकरण हुने सम्भावना लगभग टरेको छ। दलहरुले सहमति जुटाउन ढिलाइ गर्दा...

नागरिकता विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिबद्धता पूरा भयो : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको बताएका छन् । उनले भने “लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा...

आज कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवस मनाइँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको जन्म भएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा...

प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित

काठमाडौं : नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो । आज शुक्रवार दिनभरको छलफलपछि नागरिकता ऐन २०६३ लाई संशोधन...

नागरिकता विधेयक राष्ट्रिय सहमतिमा पारित गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताएका छन् । आज शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता खनालले सरकारले ल्याएको विधेयकमा केही...