राजनीति

चुच्चे नक्सा जारी गरेकै कारण प्रधानमन्त्रीबाट हट्नुपर्‍यो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा जारी गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् । अध्यक्ष ओलीले त्यो भू–भाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा राखेकै...

अर्थमन्त्री शर्माको शपथ लिएलगत्तै पदभार ग्रहण

काठमाडौं : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आज आइतवार बेलुकी अर्थ मन्त्रालयमा पुगेर शर्माले पदभार ग्रहण गरेका हुन् । आज नै अर्थमन्त्रीमा नियुक्त भएका शर्माले शितल निवासमा पुगेर पद तथा...

प्रचण्डको अन्तिम पटक प्रधानमन्त्री हुने इच्छा, कार्यकाल यादगार बनाउने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पुनः एक पटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको...

गठबन्धनको गीत मात्रै गाउँदा चुनावमा अपेक्षित सिट हासिल गर्न सकिएन : माधव नेपाल

डोटी : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले गठबन्धनको गीत मात्रै गाउँदा पालिका तहको चुनावमा अपेक्षित सिट हासिल गर्न नसकिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय सम्हाल्न सक्ने, माओवादीले भोलि निर्णय गर्ने

काठमाडौं : संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष सहित क्लिन चिच प्राप्त भएपछि जनार्दन शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्ने चर्चा हुन थालेको छ । छानबिन समितिको प्रतिवेदनपछि...

संघ र प्रदेशको चुनाव मङ्सिर ४ गते नै हुन्छ : कांग्रेस प्रवक्ता

काठमाडौं : सत्ता गठबन्धन दलको प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदो मङ्सिर ४ गते सङ्घ र प्रदेशको चुनाव हुने बताएका छन् । आज शुक्रवार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार...