राजनीति

समानुपातिकमा एमाले र कांग्रेसले एक लाख मत कटाए

काठमाडौं : प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले एक लाख कटाएका छन् । नेकपा एमालेले १ लाख १७ हजार ७७६ मत पाएको छ भने नेपाली कांग्रेसले एक लाख ६७७ मत पाएको छ...

गोरखा–२ मा मतान्तर बढाउँदै अध्यक्ष प्रचण्ड

काठमाडौं: गोरखा क्षेत्र नम्बर २ मा जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतगणना अनुसार प्रचण्डले ९ हजार ५२६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र...

चितवन २ मा रवि लामिछानेले अग्रता लिए

काठमाडौं : चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार...

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

काठमाडौं : जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो अग्रता कायम गरेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १...

विश्वप्रकाश शर्मालाई झापा १ मा ४ हजार मतको अग्रता

काठमाडौं : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नंं १ मा ४ हजार २९९ मतको फराकिलो अग्रता कायम गरेका छन् । मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार शर्माले ११ हजार ३८५ मत ल्याएका छन् ।...

केपी ओलीले झापा ५ मा ३५ सय मतले अग्रता कायम

दमक : झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ३ हजार मतले अग्रता कायम गरेका छन् । मंगलबार बिहान साढे ६ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार...