राजनीति

एकीकृत समाजवादीले खाता खोल्यो, अछाम–१ बाट शेरबहादुर कुँवर विजयी

काठमाडौँ : एकीकृत समाजवादीले प्रतिनिधि सभामा पहिलो पटक खाता खोलेको छ । अछाम क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार शेरबहादुर कुँवरले १९ हजार ५३४ मत ल्याएर निर्वाचित भएका हुन् ।...

ललितपुर–१ बाट कांग्रेस नेता उदयशम्शेर राणा विजयी

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन ललितपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणा विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई ४ हजार ६ सय १४...

कांग्रेसका शंकर भण्डारी तनहुँ–२ बाट निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तनहुँ क्षेत्र नं २ को अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा...

राप्रपाका धवल शमशेर जबरा बाँके २ बाट विजयी

बाँके : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबरा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी...

देउवा डडेलधुराबाट निर्वाचित, सागरले १३ हजार मत कटाए

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् ।...

काठमाडौंका तीन क्षेत्रमा रास्वपाको जित

काठमाडौं : प्रतिनिधिसभामा काठमाडौंका तीनवटाक्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले जित निकालेको छ ।काठमाडौं क्षेत्र नम्बर–२ मा रास्वपाकी उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । काठमाडौं...