• काठमाडौं : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नंं १ मा ४ हजार २९९ मतको फराकिलो अग्रता कायम गरेका छन् ।

    मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार शर्माले ११ हजार ३८५ मत ल्याएका छन् ।

    उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् ।