

राजनीति
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, सरकारमा कांग्रेसलाई पनि समेट्ने प्रयास
काठमाडौं : राष्ट्रपति, सभामुख कसलाई बनाउने र कुन पार्टीले पाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । सभामुखको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।...
मङ्लबार, माघ ३, २०७९सत्तारुढ दलबीच मन्त्रिपरिषद् विस्तामा सहमति जुट्यो, आज मन्त्रिपरिषद् विस्तार र शपथको तयारी
काठमाडौं । सत्तारुढ दलबीच मन्त्रिपरिषद् विस्तार एवं मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुकी बसेको बैठकले कुन दलले कुन–कुन मन्त्रालय लिने भन्ने टुङ्गो लगाएको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले...
मङ्लबार, माघ ३, २०७९बालुवाटारमा ५ दलको बैठक, मन्त्रिपरिषद् विस्तारमा जुटला सहमती ?
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलको बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा भेटेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको थियो। बैठकले मन्त्रिपरिषद बिस्तारबारे टुंगो...
सोमवार, माघ २, २०७९विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार गैरआवासीय सङ्घका प्रतिनिधिसँगको छलफलमा उनले भने, ‘विदेशमा लाखौँ नेपाली...
सोमवार, माघ २, २०७९सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सभामुख चयन अन्योलमा
काठमाडौं : सुदूरपश्चिम प्रदेश सभामा हिजो शनिवार पनि सभामुख चयन हुन सकेन । सभामुख चयनका लागि बिहीवार भएको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि हिजो फेरि मतदान भएको हो । हिजोको मतदानमा...
आइतवार, माघ १, २०७९बाग्मतीमा सभामुखको चुनाव आज, तीन जना प्रतिस्पर्धामा
मकवानपुर : बाग्मती प्रदेशमा आज सभामुख चयन हुँदैछ । बिहान ११ बजे चुनाव गर्ने तयारी छ । सभामुखमा तीन जनाको प्रतिस्पर्धामा सत्तारुढ दलहरुका बीचमा कुनै खटपट नभए सत्तापक्षका भुवन पाठक बाग्मती प्रदेशको सभामुखमा विजयी...
शुक्रबार, पुस २९, २०७९-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


