राजनीति

रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

काठमाडौं : रबि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीकाा सभापति बनेका छन् । आइतबार (आज) लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको रास्वपाका एक नेताले जानकारी दिए...

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटघाट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको छ। उक्त भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी हुने बताइएको छ। प्रचण्ड र ओलीबीच रवि लामिछानेलाई पुनः गृहमन्त्री...

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । हिजो बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने...

प्रधानमन्त्री प्रचण्डले लिए गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् । उपप्रधान तथा गृह मन्त्रीबाट रवि लामिछानेले राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि आफूले लिएका हुन् । सर्वोच्च अदालतले गैरनागरिक ठहर...

मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए

धनुषा : मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रबाट समानुपातिकतर्फ निर्वाचित दुई जना प्रदेश सभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेस प्रदेशको प्रदेश सभा सचिवालयमा आयोजित एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्रकी मालाकुमारी...

कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने

काठमाडौं : नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका उपसचिव रामहरि थापाले हिजो बेलुका सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखेर यसबारेमा जानकारी गराएका हुन् ।...