राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । आज बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।...

राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छ : माओवादी केन्द्र

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म उसले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र)ले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार...

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ : कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । बिहीबार विहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने जनाइएको छ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न आज बैठक बस्न...

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल सफलले रवि लामिछाने नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिएका हुन् । रवि...

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच बालुवाटारमा भेटघाट

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट भएको छ । आइतबार साँझ रवि बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ । आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी आजै...

गृह मन्त्रालयमा फेरि रास्वपाको दाबी कायमै

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने दावी कायमै रहेको जनाएको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले रवि लामिछानले पदबाट राजीनामा दिइसकेपनि सो मन्त्रालयको जिम्मेवारी फेरि पार्टीले नै पाउनुपर्ने निष्कर्ष निकालिएको...