राजनीति

५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं : आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३ हजार ४८६ उम्मेदवारमध्ये ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचन आयोगले बुधवार पत्रकार...

१६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी परेको छ । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र १ हजार १८७ जनाले हिजो मनोनयन दर्ता...

उत्साहजनक मनोनयनले महत्त्वपूर्ण कोशेढुङ्गा पार गर्न सफल भयो : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक मनोनयनले महत्वपूर्ण कोशेढुङ्गा पार गर्न सफल भएको बताएकी छिन् । सिङ्गो देश नै चुनावी महाकुम्भमा होमिएको उल्लेख गर्दै उनले सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद तथा...

शेरबहादुर देउवाले चुनाव नलड्ने

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नहुने भएका हुन् । विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने...

प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज

काठमाडौं : आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि...

सञ्चारमन्त्री खरेलद्वारा राजीनामा

काठमाडौं : सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...